• Trending:

रौतहटमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

रौतहटमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Economist Nepal

Wed, Kartik 2 2079

रौतहटमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


२ कार्तिक २०७९, बुधबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमालि बासमा हिजो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिरगञ्ज स्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो ।

मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो । बससहित चलकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.