• Trending:

एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

Economist Nepal

Wed, Kartik 2 2079

एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

२ कार्तिक २०७९, बुधबार

kp oli 8

काठमाडौं । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो । हिजो उनी बिरामी भएको भन्दै विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.