• Trending:

अख्तियारद्वारा खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ

अख्तियारद्वारा खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ

Economist Nepal

Wed, Kartik 2 2079

अख्तियारद्वारा खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ


२ कार्तिक २०७९, बुधबार

Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्यालसहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो । घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.