• Trending:

स्वदेश फर्किनुअघि राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको भेट

स्वदेश फर्किनुअघि राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको भेट

Economist Nepal

Wed, Kartik 2 2079

स्वदेश फर्किनुअघि राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको भेट

२ कार्तिक २०७९, बुधबार

bidhya1 BKhh0AgrXH

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूतले बिदाइ भेट गरेकी छन् । बुधबार राजदूत हाउ यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.