• Trending:

फुटबलमा स्वर्ण पदकका लागि आर्मी र एपीएफ भिड्दै

फुटबलमा स्वर्ण पदकका लागि आर्मी र एपीएफ भिड्दै

Economist Nepal

Thu, Kartik 3 2079

फुटबलमा स्वर्ण पदकका लागि आर्मी र एपीएफ भिड्दै


३ कार्तिक २०७९, बिहीबार

apf win 2 .JPG scaled
फाइल फोटो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा १ बजे शुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ ।

यस अघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । जारी नवौं खेलकुदमा आज आज सम्पन्न हुँदैछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.