• Trending:

२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

Economist Nepal

Thu, Kartik 3 2079

२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार

Shibaraj Parki and Nisha Chaudhari 1024x624 1

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर पुरुष दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् ।

२०० मिटर दौडको महिलातर्फको स्पर्धामा लुम्बिनीकी निशा चौधरीले स्वर्ण जितिन् । शिवराजले निर्धारित दूरी २१ः९१ को टाइमिङमा पूरा गरेर पहिलो भए । एपीएफकै आशिष चौधरी दोस्रो र त्रिभुवन आर्मी क्लबका युवराज विक तेस्रो भए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैगरी निशाले २०० मिटरको निर्धारित दूरी २५ः२४ टाइमिङमा पूरा गरेर स्वर्ण जित्दा एपीएफकी रमिताकुमारी थारुले रजत र नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य जिते ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.