• Trending:

प्लाष्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध, बिक्री गरे एक लाखसम्म जरिवाना

प्लाष्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध, बिक्री गरे एक लाखसम्म जरिवाना

Economist Nepal

Thu, Kartik 3 2079

प्लाष्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध, बिक्री गरे एक लाखसम्म जरिवाना


३ कार्तिक २०७९, बिहीबार

mala

काठमाडौं । सरकारले प्लाष्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लाष्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।

वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठ जस्ता चाडपर्वमा प्लाष्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयाँसम्म जरिवाना हुने र विभागबाट एक लाखसम्मको जरिवाना हुने समेत सूचनामा उल्लेख छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.