• Trending:

थप ५३ जनामा कोरोना संक्रमण

थप ५३ जनामा कोरोना संक्रमण

Economist Nepal

Thu, Kartik 3 2079

थप ५३ जनामा कोरोना संक्रमण


३ कार्तिक २०७९, बिहीबार

korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.