• Trending:

प्रधानमन्त्री देउवा पोखरामा

प्रधानमन्त्री देउवा पोखरामा

Economist Nepal

Thu, Kartik 3 2079

प्रधानमन्त्री देउवा पोखरामा


३ कार्तिक २०७९, बिहीबार

Deuwa 1 scaled

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन् ।

Deuwa 2

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.