• Trending:

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा

Economist Nepal

Thu, Kartik 3 2079

कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा


३ कार्तिक २०७९, बिहीबार

apurva khsitij

काठमाडौं । कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दशैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । उनलाई पुनः पक्राउ गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा लगेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा सांस्कृति अभियन्ताले आपत्ति जनाएपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.