• Trending:

पोखराबाट सत्ता गठबनन्धनको चुनावी अभियान शुरु, आजै बुटवलमा पनि कार्यक्रम

पोखराबाट सत्ता गठबनन्धनको चुनावी अभियान शुरु, आजै बुटवलमा पनि कार्यक्रम

Economist Nepal

Fri, Kartik 4 2079

पोखराबाट सत्ता गठबनन्धनको चुनावी अभियान शुरु, आजै बुटवलमा पनि कार्यक्रम


४ कार्तिक २०७९, शुक्रबार

satta gathabandhan chunabi sabha pokhara

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसो २ बजेदेखि शुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

chunabi sabha

पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पोखरा पुगेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सत्ता गठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान शुरु गरेको हो । गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.