• Trending:

गठबन्धन पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल

गठबन्धन पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल

Economist Nepal

Fri, Kartik 4 2079

गठबन्धन पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल


४ कार्तिक २०७९, शुक्रबार

Madhav nepal

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एकजुट हुनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) पोखरामा भएको सत्तारुढ गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको दावी गरे । ‘एमालेले जस्तो ‘अप्राकृतिक’ तरिकाले यो गठबन्धन बनेको होइन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो गठबन्धन संविधान रक्षार्थ र प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो । हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो,’ अध्यक्ष नेपालले भने । नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरु एकजुट भएको नेपालको आरोप छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.