• Trending:

आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाती हुन्छ, गबठन्धनलाई स्वीकाराैं : प्रचण्ड

आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाती हुन्छ, गबठन्धनलाई स्वीकाराैं : प्रचण्ड

Economist Nepal

Fri, Kartik 4 2079

आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाती हुन्छ, गबठन्धनलाई स्वीकाराैं : प्रचण्ड


४ कार्तिक २०७९, शुक्रबार

prachanda

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ दावी गरेका छन् ।

सत्ता गठबन्धनको पोखरामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्रडले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै केही कांग्रेसीहरुले अभियान चलाएको सन्दर्भमा यस्तो बताएका हुन् । कास्की क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका कांग्रेसका महादेव गुरुङले आफ्नो प्रचार अभियानको क्रममा यो पटकको भोट कांग्रेसलाई भन्ने नारा तय गरेका छन् । प्रचण्ड शुक्रबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्दै थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाती हुन्छ, गबठन्धनलाई स्वीकार गरौं’,उनले भने, ‘यहाँ हसियाँ हठौडामा भोट हाल्नेले रुखमा र रुखमा भोट हाल्नेले हँसिया हठौडामा र कलममा हाल्न गाह्रो भएको सुनेका छौँ, गठबन्धनले गर्दा सबैको चिन्ह स्वीकारेका हौं ।’

city
ncll 2

कास्कीको प्रतिनिधिसभाको तीन वटा क्षेत्रमध्ये कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले एक–एक सिट बाँडेका छन् भने प्रदेशमा कांग्रेसले ३ र माओवादीले ३ सिट लिएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.