• Trending:

छोटो समयमै पाँच सय बढी गीत गाउन सफल

छोटो समयमै पाँच सय बढी गीत गाउन सफल

Economist Nepal

Sat, Kartik 5 2079

छोटो समयमै पाँच सय बढी गीत गाउन सफल


५ कार्तिक २०७९, शनिबार

Purnima lama 1

काठमाडौं । गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीत संगीत क्षेत्रमा लाग्दै आएकी छिन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छिन् ।

नेपाली गीत संगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसकेकी गायिका लामा असाधारण क्षमताकी बहुप्रतिभाशाली गायिका समेत हुन् । लामाले हालसम्ममा झण्डै पाँचभन्दा बढी गीत गाइसकेको बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Purnima lama

लामाले गीत संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रियस्तर संघ संस्थाहरूबाट विभिन्न समेत पाइसकेकी छिन् । हालसम्म एक दर्जनौभन्दा बढी अवार्ड प्राप्त गरिसकेको उनी बताउँछिन् ।

city
ncll 2

डेढ दशकदेखि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएको मुटु जली खरानी भो…, फूल भनौँ जिन्दगीलाई…, साँचो माया…, कसले बुझ्ने…, चोखो माया जस्ता दर्जनौं गीत गाएकी छिन् । उनले नेपालमा मात्रै नभएर हङकङ, कोरिया, दुबाइ, कतार, मलेसियालगायत देशमा समेत पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.