• Trending:

सीपीसीको महासचिवमा पुनः सी जिनपिङ, तेस्रो कार्यकाल शुरु

सीपीसीको महासचिवमा पुनः सी जिनपिङ, तेस्रो कार्यकाल शुरु

Economist Nepal

Sat, Kartik 5 2079

सीपीसीको महासचिवमा पुनः सी जिनपिङ, तेस्रो कार्यकाल शुरु

उच्च तहका चार नेताहरुले लिए अवकाश


५ कार्तिक २०७९, शनिबार

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले सी जिनपिङलाई पुनः महासचिवमा चयन गरेको छ । शनिबार सम्पन्न सीपीसीको २० औं महाधिवेशनले उनलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको हो ।

राजधानी बेइजिङमा १६ अक्टोबरदेखि शुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चार जना नेताहरु ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.