• Trending:

पूर्व सांसद तथा वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठको निधन

पूर्व सांसद तथा वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठको निधन

Economist Nepal

Sun, Kartik 6 2079

पूर्व सांसद तथा वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठको निधन

६ कार्तिक २०७९, आईतवार

mayadevi pic 1536x768 1

चितवन । वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ । गत असोज २५ गतेदेखि निमोनियाबाट अस्वस्थ भएकी पूर्व सांसद ९५ वर्षीया श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । नेपाल आमा सम्मानबाट सम्मानित श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक समेत थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.