• Trending:

सेभियामाथि रियलको जित

सेभियामाथि रियलको जित

Economist Nepal

Sun, Kartik 6 2079

सेभियामाथि रियलको जित


६ कार्तिक २०७९, आईतवार

thumb 7

म्याड्रिड । सेभियाको बलियो रक्षापंक्ति तोड्दै रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा भाग्यमानी ३–१ को जित निकालेको छ । भ्रमणकारी सेभियाविरुद्ध अंक गुमाउने छाँट देखिएको बेला रियलले खेलको अन्त्यतिर भएका दुई गोलको मद्दतले जित हात पाार्न सफल भयो ।

डिफेन्डिङ च्याम्पियनका लागि लुकास भाजक्वेजले ७९ र फेडे भाल्भेरडेले ८१ औं मिनेटमा गोल गरे । त्यस अगाडि लुका मोडरिचले पेनाल्टीबाट गरेको गोलले रियल अगाडि रहेको थियो । सेभियाका लागि एरिक लामेलाले बराबरी गोल फर्काए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो जितपछि रियलले बार्सिलोनामाथि फेरि छ अंकको अग्रता खोलेको छ । रियलको ३१ अंक छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाड अर्को खेलमा रियल भालाडोलिडसँग १–० ले पराजित रह्यो । यस्तै, रायो भालेकानोले काडिजलाई ५–१ र मार्लोकाले भ्यालेन्सियालाई २–१ ले हरायो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.