• Trending:

आज धनगढी र सुर्खेतमा भेला गर्दै सत्ता गठबन्धन

आज धनगढी र सुर्खेतमा भेला गर्दै सत्ता गठबन्धन

Economist Nepal

Sun, Kartik 6 2079

आज धनगढी र सुर्खेतमा भेला गर्दै सत्ता गठबन्धन


६ कार्तिक २०७९, आईतवार

Deuwa Prachanda Madhav

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ ।
काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ ।

धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथासुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन् । दुबै क्षेत्रको भेलालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.