• Trending:

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता धनगढीमा

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता धनगढीमा

Economist Nepal

Sun, Kartik 6 2079

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता धनगढीमा


६ कार्तिक २०७९, आईतवार

RS KTM IMGL7784 scaled

धनगढी । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न यहाँ आइपुगेका छन् ।

भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवाका साथै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता यहाँ आएका हुन् । अहिले गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
ROS KTM IMGL7801

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पाँच दलीय गठबन्धनले धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरेको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.