• Trending:

राजनीतिक स्थिरताका लागि सत्ता गठबन्धनको जीत अपरिहार्य : पौडेल

राजनीतिक स्थिरताका लागि सत्ता गठबन्धनको जीत अपरिहार्य : पौडेल

Economist Nepal

Sun, Kartik 6 2079

राजनीतिक स्थिरताका लागि सत्ता गठबन्धनको जीत अपरिहार्य : पौडेल


६ कार्तिक २०७९, आईतवार

ramchandra paudeljpg

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि सत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए ।

ओलीलाई जनताले दुई तिहाईको मत दिँदा उनले दुई–दुई पटक संसद विघटन गरेर राजनीतिक द्धन्द्ध निम्त्याएको बताए । उनले भने, ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक द्धन्द्ध निम्त्याएर विकासको काम ठप्प पारेका छन्,’ पौडेलले भने, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सहि दिंशामा ल्याउन सफल भएको छ, अब बिकासका लागि यही गठबन्धनलाई जिताउनु अपरिहार्य छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन् । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जीताउन उनले आग्रह गरे ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.