Naya Page

असनमा तिहारको किनमेल {फोटो फिचर}
काठमाडौं । तिहार शुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । काठमाडौंको असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो ।
आइतबार काग तिहार र सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धन पूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।












Comments
Related News