• Trending:

आजदेखि सार्वजनिक बिदा

आजदेखि सार्वजनिक बिदा

Economist Nepal

Mon, Kartik 7 2079

आजदेखि सार्वजनिक बिदा


७ कार्तिक २०७९, सोमबार

sarbajanik bida

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा शुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र शुरु हुनेछ ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउने छ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.