• Trending:

एथलेटिकविरुद्ध बार्सिलानाको चार गोल

एथलेटिकविरुद्ध बार्सिलानाको चार गोल

Economist Nepal

Mon, Kartik 7 2079

एथलेटिकविरुद्ध बार्सिलानाको चार गोल


७ कार्तिक २०७९, सोमबार

1238815071.0

काठमाडौं । ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४–० ले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टाे, रोबार्टाे लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थपेको थियो । जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ३१ अंकसहित रियल मड्रिड शीर्ष स्थानमा छ । एथलेटिक समान खेलबाट १८ अंक सहित छैटौं स्थानमा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.