• Trending:

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश

Economist Nepal

Mon, Kartik 7 2079

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश


७ कार्तिक २०७९, सोमबार

global ime bank 4CigsBTkYO

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९ को कमाइबाट आफ्ना शेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबारको बैठकले आर्थिक वर्ष २०७८–७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयर धनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । जसमा बोनस शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयर धनीले पाउने छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.