• Trending:

छुरी हमलामा परेका सलमान रुस्दीको दृष्टि गुम्यो, एउटा हातले काम गर्न छाड्यो

छुरी हमलामा परेका सलमान रुस्दीको दृष्टि गुम्यो, एउटा हातले काम गर्न छाड्यो

Economist Nepal

Mon, Kartik 7 2079

छुरी हमलामा परेका सलमान रुस्दीको दृष्टि गुम्यो, एउटा हातले काम गर्न छाड्यो


७ कार्तिक २०७९, सोमबार

Salman Rushdie

म्याड्रिड । अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन् । सलमानको एउटा हात पनि नचल्ने भएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका उनले एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रुर हमला थियो । ’

एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीनवटा गम्भिर घाउहरू थिए । उनको हातको नसा काटिएको कारण एउटा हात चल्दैन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन् । सन् १९८८ को विवादास्पद उपन्यास सटानिक भर्सेसका कारण उनको हत्या गर्ने धम्की आएको छ । कतिपय मुस्लिमहरुले उनको पुस्तकले इस निन्दा गरेको बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.