• Trending:

अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’ को कला कौशल { फोटो फिचर}

अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’ को कला कौशल { फोटो फिचर}

Economist Nepal

Mon, Kartik 7 2079

अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’ को कला कौशल { फोटो फिचर}


७ कार्तिक २०७९, सोमबार

Dog 18

काठमाडौं । घर–घरमा आज (सोमबार) कुकुर तिहार मनाइएको छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ ।

यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजा गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिम प्राप्त कुकुर छन् ।
हेर्नुस् तस्वीरहरु

city
ncll 2
Dog 1
Dog 2
Dog 3
Dog 14
Dog 5
Dog 6
Dog 7
Dog 8
Dog 9
Dog 10
Dog 11
Dog 12
Dog 13
Dog 14 1
Dog 15
Dog 16
Dog 17
Dog 18
Dog 19
Dog 20
dog police 1
dog police 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.