• Trending:

कोरोनाबाट एकको मृत्यु, थप ४२ जनामा संक्रमण

कोरोनाबाट एकको मृत्यु, थप ४२ जनामा संक्रमण

Economist Nepal

Mon, Kartik 7 2079

कोरोनाबाट एकको मृत्यु, थप ४२ जनामा संक्रमण


७ कार्तिक २०७९, सोमबार

korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएसँगै हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् । आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.