• Trending:

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, तीन पसलमा क्षति

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, तीन पसलमा क्षति

Economist Nepal

Tue, Kartik 8 2079

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, तीन पसलमा क्षति


८ कार्तिक २०७९, मंगलवार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी हुँदा तीन वटा पसलमा क्षति भएको छ । हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गए राति आगो लागेको हो ।

आगो स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाइएको छ । पाँचखाल नगरपालिकाको दमकल आएपछि आगो पूर्ण रुपमा निभेको र क्षतिबारेको थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.