• Trending:

दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङका तीन फर्निचर उद्योगमा आगलागी

Economist Nepal

Tue, Kartik 8 2079

दाङका तीन फर्निचर उद्योगमा आगलागी


८ कार्तिक २०७९, मंगलवार

fire 1

दाङ । दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । घोराही–१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.