• Trending:

बंगलादेशमा आँधीका कारण सात जनाको मृत्यु

बंगलादेशमा आँधीका कारण सात जनाको मृत्यु

Economist Nepal

Tue, Kartik 8 2079

बंगलादेशमा आँधीका कारण सात जनाको मृत्यु


८ कार्तिक २०७९, मंगलवार

typhoon
फाइल फोटो

ढाका । वंगलादेशमा आँधीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ । कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ ६ बजेसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.