• Trending:

यस्ता नागरिकले पाउँछन् लाइनमै नबसी मतदान गर्न

यस्ता नागरिकले पाउँछन् लाइनमै नबसी मतदान गर्न

Economist Nepal

Tue, Kartik 8 2079

यस्ता नागरिकले पाउँछन् लाइनमै नबसी मतदान गर्न


८ कार्तिक २०७९, मंगलवार

matadang
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ ।

आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था आयोगले मिलाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.