• Trending:

वनभोज खाना गएका एकको भेरीमा डुबेर मृत्यु, एक बेपत्ता

वनभोज खाना गएका एकको भेरीमा डुबेर मृत्यु, एक बेपत्ता

Economist Nepal

Tue, Kartik 8 2079

वनभोज खाना गएका एकको भेरीमा डुबेर मृत्यु, एक बेपत्ता


८ कार्तिक २०७९, मंगलवार

veri river

सुर्खेत । भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका–४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको शवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेलास्थित भेरी नदी किनारामा पिकनिक (भोज) को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.