• Trending:

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Economist Nepal

Wed, Kartik 9 2079

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


९ कार्तिक २०७९, बुधबार

money

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३२.०७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.६७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १३०.३३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.९२ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहँदा बिक्री दर २८.०२ रुपैयाँ रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
010847862exchange rate 07 09
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.