• Trending:

वर्षमा एकपल्ट मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

वर्षमा एकपल्ट मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

Economist Nepal

Thu, Kartik 10 2079

वर्षमा एकपल्ट मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला


१० कार्तिक २०७९, बिहीबार

rani pokhari

काठमाडौँ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज (बिहीबार) बिहानैदेखि खुलेको छ ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्ने छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.