• Trending:

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

Economist Nepal

Thu, Kartik 10 2079

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए


१० कार्तिक २०७९, बिहीबार

received 210289467869303

लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दशैं र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर लागेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
received 1007772789781971

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ’बिदा मनाउनका लागि समूह–समूह बनेर आउने क्रम जारी छ,’ काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०÷६० जना आन्तरिक पर्यटक आएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.