• Trending:

आज भाइटीकाको दिन कस्तो रहला मौसम ?

आज भाइटीकाको दिन कस्तो रहला मौसम ?

Economist Nepal

Thu, Kartik 10 2079

आज भाइटीकाको दिन कस्तो रहला मौसम ?


१० कार्तिक २०७९, बिहीबार

KN Damauli chimkesworikuhirohimal1

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (बिहीबार) बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतः सफा रहेको छ ।

यस्तै दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै राति पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.