• Trending:

रानीपोखरीमा भाइटीका {फोटो फिचर}

रानीपोखरीमा भाइटीका {फोटो फिचर}

Economist Nepal

Thu, Kartik 10 2079

रानीपोखरीमा भाइटीका {फोटो फिचर}


१० कार्तिक २०७९, बिहीबार

Tihar tika

काठमाडौं । आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन । आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

city
ncll 2
Tihar tika 1
Tihar tika 2
Tihar tika 3
Tihar tika 4
Tihar tika 5
Tihar tika 6
Tihar tika 7
Tihar tika 9
Tihar tika 10
Tihar tika 11
Tihar tika 13
Tihar tika 14
Tihar tika 15
Tihar tika
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.