• Trending:

सित्राङ चक्रवातमा डुबेका आठ मजदुरको शव फेला

सित्राङ चक्रवातमा डुबेका आठ मजदुरको शव फेला

Economist Nepal

Fri, Kartik 11 2079

सित्राङ चक्रवातमा डुबेका आठ मजदुरको शव फेला


११ कार्तिक २०७९, शुक्रबार

dead

ढाका । बङ्गलादेशको चट्टोग्राम जिल्लाको तटबाट करिब दुई सय ४२ किलोमिटर दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव उद्धारकर्मीहरूले फेला पारेका छन् । योसँगै ६३ घण्टा लामो खोज तथा उद्धार अभियान सम्पन्न अधिकारीहरूले बताएका छन् ।

गत सोमबार आएको चक्रवातका बेला उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिएको तर एक जनामात्र चेतावनीलाई स्वीकार गरेर फर्केका थिए । माछामार्न गएका उनीहरूको डुङ्गा चक्रवातका कारण डुबेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आँधीहुरी र भारी वर्षाका साथ आएको चक्रवातमा परी हालसम्म ३५ जनाको ज्यान गएको, तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.