• Trending:

इरानमा अतिवादी हमला : कम्तीमा १२ जनाको मृत्यु

इरानमा अतिवादी हमला : कम्तीमा १२ जनाको मृत्यु

Economist Nepal

Fri, Kartik 11 2079

इरानमा अतिवादी हमला : कम्तीमा १२ जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार

1397063111465310315458134

तेहरान । इरानको दक्षिणी शहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त शहरको एक धार्मिकस्थलमा अतिवादीले विष्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.