• Trending:

एलन मस्क बने ट्वीटरको मालिक, सीइओ अग्रवालसहितका कर्मचारी बाहिरिए

एलन मस्क बने ट्वीटरको मालिक, सीइओ अग्रवालसहितका कर्मचारी बाहिरिए

Economist Nepal

Fri, Kartik 11 2079

एलन मस्क बने ट्वीटरको मालिक, सीइओ अग्रवालसहितका कर्मचारी बाहिरिए


११ कार्तिक २०७९, शुक्रबार

Elon musk

काठमाडौं । एलन मस्क ट्वीटरको मालिक बनेका छन् । मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारी बाहिरिएका छन् ।

मस्क मालिक बनेसँगै ट्वीटरको केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू सीईओ पराग अग्रवाल, चिफ फाइनान्स अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको न्युयोर्क टाइम्सले जनाएको छ । मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडि मात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.