• Trending:

गोरखा नगरपालिका–५ का अध्यक्ष रानाको निधन

गोरखा नगरपालिका–५ का अध्यक्ष रानाको निधन

Economist Nepal

Fri, Kartik 11 2079

गोरखा नगरपालिका–५ का अध्यक्ष रानाको निधन


११ कार्तिक २०७९, शुक्रबार

Khil bahadur rana

गोरखा । गोरखा नगरपालिका–५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । हिजो (बिहीबार) भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेका बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.