• Trending:

बरिष्ठ पत्रकार पाण्डेको निधन

बरिष्ठ पत्रकार पाण्डेको निधन

Economist Nepal

Fri, Kartik 11 2079

बरिष्ठ पत्रकार पाण्डेको निधन


११ कार्तिक २०७९, शुक्रबार

kaushal pandey.jpg

हेटौडा । हेटौंडाका वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा–४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन । पत्रकार महासंघ, मकवानपुरका पूर्व अध्यक्ष पाण्डे हेटौडावाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिकलगायतको पत्रिकाको सम्पादनको भूमिकामा रहेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.