• Trending:

न्यान्सी पेलोसीका श्रीमानमाथि सांघातिक हमला

न्यान्सी पेलोसीका श्रीमानमाथि सांघातिक हमला

Economist Nepal

Sat, Kartik 12 2079

न्यान्सी पेलोसीका श्रीमानमाथि सांघातिक हमला


१२ कार्तिक २०७९, शनिबार

308807145 3347517878861173 2050512046327827704 n QTrMVOqHYM

काठमाडौं । अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि सांघातिक हमला भएको छ । क्यालिफोर्नियामा पेलोसीको घरमा पसेर एक आक्रमणकारीले उनका पति पल पेलोसीलाई कुटपिट गरेका हुन् ।

पेलोसीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पल पेलोसीमाथि शुक्रबार आक्रमण भएको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आक्रमणको कारण के थियो भन्ने अनुसन्धान भइरहेको छ । पल पेलोसीलाई अस्पतालमा भर्ना गरिएको छ । उनी छिट्टै निको हुने अपेक्षा गरिएको छ ।’ आक्रमणको समयमा न्यान्सी पेलोसी भने सान फ्रान्सिस्कोमा थिइनन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.