• Trending:

कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

Economist Nepal

Sat, Kartik 12 2079

कालीकोटमा भीरबाट लडेर एकको मृत्यु


१२ कार्तिक २०७९, शनिबार

dead

सुर्खेत । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका–७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका–५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.