• Trending:

बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशिल र ३० संवेदनशील

बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशिल र ३० संवेदनशील

Economist Nepal

Sat, Kartik 12 2079

बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशिल र ३० संवेदनशील


१२ कार्तिक २०७९, शनिबार

chunab

बाँके । बाँकेमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएकोे छ ।

जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन् । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकामा एक सय आठवटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताइन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.