• Trending:

दुई करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै

दुई करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै

Economist Nepal

Sun, Kartik 13 2079

दुई करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै


१३ कार्तिक २०७९, आईतवार

Chunab 4 1 scaled

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापेको छ ।

प्रतिनिधिसभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र ढुवानी भएको छ । ती जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने भएको छ । ती जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.