• Trending:

मेसी, एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित

मेसी, एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित

Economist Nepal

Sun, Kartik 13 2079

मेसी, एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित


१३ कार्तिक २०७९, आईतवार

psg

पेरिस । लियोनल मेसी, केयलिन एमबाप्पे र नेयमार तीनै जनाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार ट्रोयसलाई ४–३ ले हराएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले दुई पल्ट पछाडि रहेको स्थिति उल्टाएको हो ।

मेसी र नेयमारले एक एक गोल गर्ने अर्को एक एक गोलमा अवसर पनि सिर्जना गरे । एमबाप्पेले भने पेनाल्टीबाट गोल गरे । यो सिजन यी तीन खेलाडी संयुक्त रूपमा ४३ गोल गरिसकेको छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पीएसजीको यो जितपछि १३ खेलबाट ३५ अंक भएको छ । शनिबारकै अर्को खेलमा स्ट्रसबर्ग र मार्सेले २–२ को बराबरी खेले । मार्से २४ अंकमा पाँचौं स्थानमा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.