• Trending:

पूर्वी बग्दादमा विष्फोट, १० जनाको मृत्यु, २० बढी घाइते

पूर्वी बग्दादमा विष्फोट, १० जनाको मृत्यु, २० बढी घाइते

Economist Nepal

Sun, Kartik 13 2079

पूर्वी बग्दादमा विष्फोट, १० जनाको मृत्यु, २० बढी घाइते


१३ कार्तिक २०७९, आईतवार

bagdad TXRlS685I2
Iraqi security forces inspect the site where an explosive device attached to a vehicle detonated, leading to another explosion of a gas tanker that was close by, in Baghdad, Iraq, October 29, 2022. REUTERS/Thaier Al-Sudani

काठमाडौं । पूर्वी बगदादमा भएको शक्तिशाली विष्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् ।
शुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विष्फोटक पदार्थ पड्किएको थियो ।

त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विष्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.