• Trending:

लमजुङ कारागारमा एक कैदीको मृत्यु

लमजुङ कारागारमा एक कैदीको मृत्यु

Economist Nepal

Sun, Kartik 13 2079

लमजुङ कारागारमा एक कैदीको मृत्यु


१३ कार्तिक २०७९, आईतवार

dead
सांकेतिक तस्वीर

लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए ।

मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन । ०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.