• Trending:

निश्चित सपना बोकेर गोरखाबाट चुनाव लड्न आएको छु : प्रचण्ड

निश्चित सपना बोकेर गोरखाबाट चुनाव लड्न आएको छु : प्रचण्ड

Economist Nepal

Sun, Kartik 13 2079

निश्चित सपना बोकेर गोरखाबाट चुनाव लड्न आएको छु : प्रचण्ड

‘गोरखाबाट उठ्न पाउँदा ‘रिल्याक्स फिल’ भएको छ’


१३ कार्तिक २०७९, आईतवार

prachand 20221030115631

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् ।

शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए । गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रचण्डले भने, ‘सायद अहिलेसम्मका निर्वाचनमध्ये यस पटक मेरो लागि सबैभन्दा सहज छ, एक ढंगले भन्ने हो भने गोरखा आउँदा ‘रिल्याक्स’ जस्तो महसुस गरेको छु । दाहाल गोरखा क्षेत्र नम्बर– २ बाट निर्वाचनमा लडदै छन् ।

city
ncll 2

गठबन्धनभित्र समेत दरिलो एकता भएको उनको भनाइ छ । अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईले आफूलाई गोरखाबाट निर्वाचन लडन प्रेरित गरेको बताए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.